दफा २९
लेखा तथा लेखापरीक्षण
(१) कोषको लेखा नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम तोकिए बमोजिमको ढाँचामा राखिनेछ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।
(३) कोषले वार्षिक रुपमा लेखापरीक्षण प्रतिवेदन तयार गरी सार्वजनिक गर्नु पर्नेछ।